काठमाडौं । स्वास्थ्य मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ। केही दिन अगाडीको मन्त्रीस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरिएको जनाइएको छ । सरुवा गरिएका कर्मचारीलाई सोमबार नियुक्तीपत्र दिने तयारी छ । मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलालाई सरुवा गरेका छन्। उनलाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ । टेकु […]