व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

वीरगञ्ज, वैशाख ४ गते । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर...

सम्बन्धित सामग्री

दुई वर्षमा सक्नु पर्ने व्यापारिक मार्ग साढे चार वर्षसम्म अधुरै

वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्यमा निर्माण कम्पनीले ढिलाइ गर्दा सर्वसाधारणहरुलाई सास्ती खेप्नु परेको छ। निर्माण कम्पनीले समयमै काम पुरा गर्न नसक्दा जितपुर बजार क्षेत्रका स्थानीयहरु सवारी जाम र धुलोको कारणले सास्ती खेप्नु परेको हो। धुलोका कारण लामो समयसम्म आजित बनेका जितपुरका स्थानीयहरु अहिले तत्काल सडक बनाउन माग गर्दै आन्दोलन समेत सुरु गरेका छन्।