रुपन्देही । बाँकेका विभिन्न स्थानमा स्थानीयको ज्यान लिइरहेको बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ । राप्तीसोनारी गाउँपालिका क्षेत्रमा मान्छे खाने बाघ नियन्त्रण गर्न चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका छन् । टोलीमा तीनजना प्राविधिक कर्मचारी रहेका छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी […]