प्रदर्शनकारीमाथि गोली प्रहार‚ इमरान खान घाइते

इस्लामाबाद :  प्रदर्शन गर्दै इस्लामाबादतर्फ अघि बढेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गुजरानवालाको अल्लावाला चोकमा आक्रमण हुँदा घाइते भएका छन्।समर्थकलाई सम्बोधन गर्ने क्रममा इमरनमाथि एक व्यक्तिले आफ्नो कन्टेनरमा गोली चलाएका थिए। बन्दुकको आवाजले र्‍यालीमा हलचल मच्चियो र कैयौं घाइते भए।आक्रमणकारीले कन्टेनरको तल्लो भागबाट गोली चलाएको हुनाले खान लगायतका नेताका गोडामा गोली लागेको थियो। ती व्यक्तिले धेरै गोली प्रहार गरेका थिए। खबरअनुसार इमरान खानको गोडामा गोली लागेपछि उ

सम्बन्धित सामग्री

गोली खाएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् ।

सार्वजनिक कार्यक्रममा देखिए इमरान खान

इस्लामाबाद- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन्। पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे। नोभेम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए। पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र […]

इमरान खानमाथि गोली प्रहार, अवस्था खतरामुक्त

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

वजीराबाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो ।गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए। एआरवाई न्यूजका अनुसार […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

वजीराबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारूढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् ।​ हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो । गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए । ...

गोली प्रहारबाट पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान घाइते

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। पछिल्लो केही दिनयता खानको पार्टी तहरिक–ए–इन्साफ (पीटीआई)ले देशका विभिन्न स्थानमा सरकारविरुद्ध आक्रामक रुपमा विरोध र्‍याली (लङ्ग मार्च) गरिरहेको छ। र्‍यालीकै क्रममा बिहीबार पूर्वप्रधानमन्त्री खानमाथि गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना भएको स्थान पाकिस्तानको पञ्जाबको वजिरावाद क्षेत्रमा पर्छ। घटनामा खानसहित ५ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका […]

इमरान खान अयोग्य ठहरिएसँगै चुनाव लड्न नपाउने, निर्वाचन आयोग बाहिर गोली प्रहार

एजेन्सी, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले तोशेखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेको छ । आयोगको निर्णयसँगै खान चुनाव लड्न नपाउने भएका छन् । आयोगले यस विषयमा आफ्नो फैसला सुनाउँदै पीटीआई अध्यक्ष अब राष्ट्रिय सभाको सदस्य नरहेको बताएको छ। निर्वाचन आयोगको यो निर्णयपछि उक्त क्षेत्रको शान्ति सुरक्षालाई नियन्त्रण गर्न प्रहरी वरिष्ठ उपरीक्षकको […]