भारतले नेपालमा सिधै खर्च गर्न पाउने रकमको सीमा २० करोड पुर्‍याइयो

काठमाडौ । नेपालका परियोजनामा भारतले सिधै खर्च गर्न पाउने अनुदानको सीमा २० करोड पुर्‍याइएको छ । यसअघि ५ करोडको सीमा रहेकोमा चार गुणा बढाइएको हो । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको सिलसिलामा बिहीबार यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. कृष्णहरि पुष्कर र भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय […]

सम्बन्धित सामग्री

भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएकोमा सांसदको विरोध (भिडियो)

काठमाडौं – संसद्को राज्य व्यवस्था समिति बैठकमा नेपालका परियोजनामा भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको भन्दै सांसदले विरोध गरेका छन। प्रधानमन्त्रीसमेतको उपस्थितिमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले भारतसँग भएको यो सहमतिप्रति आपत्ति जनाए । यसअघि ५ करोड रुपैयाँसम्म भारतले सिधै खर्च गर्न पाउने व्यवस्था रहेकोमा भारतीय विदेश मन्त्री […]

‘खोलीखेत जोगाउने तटबन्धनले हो,देश भत्काउने पनि गठबन्धनले हो’

काठमाडौं,२० पुस । बिहीबार नेपाल र भारतबीच भएको सम्झौतामा भारतले नेपालका परियोजनाहरुमा सीधै खर्च गर्न पाउने रकमको सीमा बढाएर २० करोड पुर्याएपछि नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले आपत्ति जनाएका छन् । एमालेका पोलिटब्युरो सदस्य तथा सांसद समेत रहेका बास्कोटाले गठबन्धन सरकार देश भत्काउने काममा लागेको टिप्पणी गरेका छन्। सरकारले भारतीय दूतावास मार्फत नेपालमा सोझै २० […]

नेपाल-भारत सहमति : भारतले २० करोडसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने

सार्वजनिक रुपमा प्रश्नहरू उठेपनि भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति भएको छ । भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको हो ।