काठमाडौं,२० पुस । बिहीबार नेपाल र भारतबीच भएको सम्झौतामा भारतले नेपालका परियोजनाहरुमा सीधै खर्च गर्न पाउने रकमको सीमा बढाएर २० करोड पुर्याएपछि नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले आपत्ति जनाएका छन् । एमालेका पोलिटब्युरो सदस्य तथा सांसद समेत रहेका बास्कोटाले गठबन्धन सरकार देश भत्काउने काममा लागेको टिप्पणी गरेका छन्। सरकारले भारतीय दूतावास मार्फत नेपालमा सोझै २० […]