गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा विपन्न १७ परिवारले नयाँ घर पाएका छन् । सालझण्डी–ढोरपाटन सडक र ०७२ सालको भुकम्पका कारण १७ घर पहिराले विस्थापित भएका थिए । विस्थापित परिवार वर्षातमा विद्यालय...
३ मंसिर, भोजपुर । जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको …
२ असोज, दाङ । विपन्न परिवारलाई नमूना बस्ती निर्माण गर्न भन्दै आर्थिक वर्ष ०७५ सालमा दाङको बंगलाचुली गाउँपालिकाका पाँच स्थानमा ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिए । संघीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोड रुपैयाँको लागतमा घरहरु तयार भए । तर विपन्न परिवारको आवासका लागि भनेर निर्माण गरिएको […]
जनता आवासले पक्की घर मात्रै बनाइदियो, आफ्नो जग्गा नभएका विपन्न परिवार खुला स्थानमा शौच गर्न बाध्य
जनता आवास योजनाअन्तर्गत विपन्नले पक्की घर पाए । तर, शौचालय बनाइदिने प्याकेज भने सरकारी योजनामा थिएन ।...
काठमाडौँ– समाजसेवामा सक्रिय मीना राणाले काठमाडौंको सिनामंगलस्थित बाग्मती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा न्यानो ओढ्नेसहित राहत वितरण गरेकी छिन्। शनिबार बिहान सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब ५० घर परिवारलाई जाडोबाट बच्ने कपडाहरू प्रदान गरेकी हुन्। सुकुम्बासी बस्तीका विपन्न परिवार चिसोबाट प्रभावित नहुन भनेर डसना, तन्ना र ब्ल्याङकेट वितरण गरिएको हो। अघिल्ला वर्षहरूमा […]
तम्घास – गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत […]
भोजपुर । आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समिति गठन गरेर काम गरिएको उनको भनाइ छ । ‘हामीले यहाँका […]