आमचोकका ३० विपन्न परिवारलाई गाउँपालिकाले बनाइदियो घर

भोजपुर । आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समिति गठन गरेर काम गरिएको उनको भनाइ छ । ‘हामीले यहाँका […]

सम्बन्धित सामग्री

नमुना बस्ती : विपन्न परिवार नै नबसी भत्किन थाले घर

२ असोज, दाङ । विपन्न परिवारलाई नमूना बस्ती निर्माण गर्न भन्दै आर्थिक वर्ष ०७५ सालमा दाङको बंगलाचुली गाउँपालिकाका पाँच स्थानमा ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिए । संघीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोड रुपैयाँको लागतमा घरहरु तयार भए । तर विपन्न परिवारको आवासका लागि भनेर निर्माण गरिएको […]