५२४ पालिकाको नतिजा : कांग्रेसले जित्यो २३६, एमाले दोस्रो, माओवादी पछ्याउँदै

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ । कतिपय स्थानको मतगणना सुस्त भएको आरोप समेत लागिरहेको छ ।  निर्वाचन आयोगको तथ्यांकअनुसार बिहान ५ः३० सम्म कुल ७५३ स्थानीय तहमध्ये ५२४ पालिकाको नतिजा आइसकेको छ...

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको ६५ ठाउँको नतिजा सार्वजनिक : अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटाको नतिजा सार्वजनिक भएको छ । अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी छ । प्राप्त नतिजा अनुसार कांग्रेस २५, एमाले १५, माओवादी केन्द्र र एकीकृत समाजवादी समान ६ ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ५ र राप्रपा २ वटा क्षेत्रमा विजयी भएको छ । त्यस्तै जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।  कसले कहाँ जिते : नेपाल...

सल्यानका १० पालिकाको नतिजा सार्वजनिक

सल्यान : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सल्यानका सबै पालिकाको नतिजा सार्वजानिक भएको छ। जस अनुसार कांग्रेस पहिलो माओवादी केन्द्र र नेकपा एमाले दोस्रो भएका छन् भने एकीकृत समाजवादी तेस्रो भएको छ।तीन नगरपालिका र सात गाउँपालिका गरी जम्मा १० पालिका रहेको सल्यानमा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमाले दुई/दुई र एकीकृत समाजवादी एक स्थानमा प्रमुख एवं अध्यक्ष जित हाँसिल गरेकाे छ।उपमेयर/उपाध्यक्ष पदमा भने माओवादी केन्द्र पहिलो भएको भने कांग्रेस एमाले दोस्रो भएका छन्। माओवादी केन्द्रले चार स

५९४ पालिकाको नतिजा : कुन जिल्लामा को बलियो ?

बिहीबार मध्यरातिसम्म ३७ जिल्लाको पूर्ण नतिजा आउँदा माओवादी १२, एमाले तीन र कांग्रेस एक जिल्लामा प्रमुखविहीन एकीकृत समाजवादीले गण्डकी र लुम्बिनीमा खातासमेत खोल्न सकेन, पोखरा महानगरमा भने अग्रता कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति...

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : काँग्रेस पहिलो, एमाले तेस्रो

स्थानीय तह निर्वाचनमा बिहीबारसम्म लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा काँग्रेस  अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो । माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ ।नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरे

बैतडीमा मिश्रित नतिजा

मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो।...

७४ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस २७/२७, माओवादी १८ वटामा विजयी

काठमाण्डाै - पालिका चुनावमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रसले २७/२७ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै, माओवादी केन्द्रले १८ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ ।  एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ  ६. लोमान्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्प...

३७ पालिकाको नतिजा सार्वजनिक : एमाले १५ र कांग्रेस ११ वटामा विजयी

काठमाण्डाै – पालिका चुनावकाे नतिजा आउने क्रम चलिरहेकाे छ । अहिलेसम्म ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म १५ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ११ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले नाै र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।   उपप्रमुखमा एमालेका १२, कांग्रेसका १९, माओवादीका चार, एकीकृत समाजवादीका एक र स्वतन्त्र एकले जित हासिल गरेका छन् ।  अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्...

निर्विरोधसहित २२ पालिकाको नतिजा सार्वजनिक : एमाले ९ र कांग्रेस ८ वटामा विजयी

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् । एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ  ६. लोमन्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गाउ...