काठमाडौँ– दूरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। काठमाडौँमा बुधबार आयोजित ‘दूरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने?’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले दूरसञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त–दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दूरसञ्चार सेवा प्रभावकारी हुन नसकेको बताए। टेलिफोन र इन्टरनेटमा […]