ताप्लेजुङमा आगलागीबाट चार लाख बराबरको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ साउनेपानीमा गएराति भएको आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ।