दक्षिण अस्ट्रेलियाको गभर्नर हाउस सर्वसाधारणका लागि खुला

काठमाडौँ । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यस्थित गभर्नर हाउस आइतबार सर्वसाधारणका लागि खुला गरिएको छ । ऐतिहासिक वास्तुकला र सांस्कृतिक सम्पदाको अवलोकन गर्न इच्छुक एडिलेडका स्थानीय बासिन्दा तथा आगन्तुकहरूले गभर्नर हाउसको भ्रमण गरेका थिए । यस अवसरमा गभर्नर हाउसको प्राङ्गणमा विभिन्न सार्वजनिक गतिविधि आयोजना गरिएको थियो । ती गतिविधिले परिसरलाई सामुदायिक भेटघाट र मनोरञ्जनको आकर्षक स्थलका […]