काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ को दफा ५ को खण्ड […]
१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन …
काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका रक्षामन्त्री आमिर नशिरजादे मारिएको इजरायली अधिकारीले दाबी गरेका छन् । इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै जेरुसलेम पोस्टले जनाएअनुसार आक्रमणमा परी र सैन्य संगठन इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीका कमाण्डर मोहम्मद पाकपोर पनि मारिएका छन् । आक्रमणपछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अवस्था भने अज्ञात रहेको […]
१६ फागुन, दाङ । समय धेरै बदलिएछ । कुनै बेला माओवादीका युद्ध सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड दरबार, भारत, अमेरिका आदिको विरोध गरेर समय कटाउँथे, अचेल उनी जनार्दन शर्मा, बाबुराम भट्टराई आदिको कुरा काटेर समय बिताउँछन् …
बैतडी। अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका १०‚ महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा छन्। पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको शनिबार बिहान र विनोदको ११ फागुनमा मृत्यु भएको हो। केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै […]