कालिकोटमा निषेधाज्ञाले सबै घरभित्र रहेका बेला पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, दुई जना अझै वेपत्ता

खलङ्गा : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्। घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै

सम्बन्धित सामग्री

पाल्पा जिप दुर्घटना: मृत्यु हुनेको संख्या १० पुग्यो, १६ घाइते

मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–६ मा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य १६ जना भने घाइते भएका छन्।...

जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो, दुई जना घाइते

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।

इन्डोनेशियाका रंगशालामा भागदौड : मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेशियाको एक रंगशालामा फुटबल खेलको क्रममा भएको भागदौडामा मृत्यु हुनेको संख्या कम्तीमा १७४ पुगेको छ । अरु ११ जना गम्भीर घाइते छन् । विश्व इतिहासमा रंगशालामा भएका विपदका घटनामध्ये विकराल मानिएको इन्डोनेसियाको घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घटनामा करिक १८० जना घाइते भएका छन् । इन्डोनियाको शीर्ष लिग अन्तर्गत शनिबार […]

अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या नौ पुग्यो, २० जना घाइते

अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या नौ पुगेकाे छ । पहिरोका कारण अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरेर अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने २० जना...

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास

नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो।कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।बेपत्ता हुन

मोतिपुर झडपः गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शुक्रबार  २५जना संक्रमितको मृत्यु भएसँगै १० हजार १९  जना व्यक्तिको निधन भएको छ।

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।  सोमबार कन्चनपुरका ६,कैलालीका ५,बझाङ्गमा २,दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्युपछि प्रदेशमा मृत्यु हुनेको संख्या १२६ पुगेको हो ।यसअघि अछाममा २,बैतडीमा ४, बझाङ्गमा ३, बाजुरामा २ , डडेल्धुरामा ४, दार्चुलामा २, डोटीमा १, कैलालीमा ४९, कञ्चनपुरमा २० र अन्य जिल्ला ३९ जना मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले  जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा बिभिन्न अस्पता