२७ साउन, काठमाडौं । अक्सिजन उद्योगहरुलाई सहुलियत दिन सरकारले बजेटमार्फत घोषणा गरेको सुविधाहरु कार्यन्वनयमा आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगलाई दिइने सहुलियत कार्यन्वयनमा ल्याएको हो । पीएएस प्रविधिमा आधारित अक्सिजन उद्योग पनि तरल अक्सिजन उत्पादनमा गए यो सुविधा पाउन सक्ने व्यवस्था गरिएको […]