काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले उपाधि दाबेदारी बलियो बनाउँदै गएको छ। युवा खेलाडी लेमिन यमलले डेब्यु गर्दै कीर्तिमान बनाएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियाल बेटिसलाई ४–० गोलले हराएको छ। यो जितपछि बार्साले ११ अंकको स्पष्ट अग्रता बनाएको छ।खेलको पहिलो हाफमै बार्साले ३ गोलको अग्रता बनाएको थियो। एन्द्रियस क्रिस्टेनसेनले १४ औँ मिनेटमा गोल गरे। ३३ औँ मिनेटमा पाहुना टोली बेटिस १० खेलाडीमा झर्यो। इडगार गोन्जोलेजले लुइज फिलिपलाई खराब ट्याकल गरेर घाइते बनाएपछ