क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो, कसको कति पुग्यो ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष क्रिकेट खेलाडीको पारिश्रमिक बढाएको छ । मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । सेन्ट्रल कन्ट्याकमा रहेका पुरुष खेलाडीहरूको मासिक १० हजारका […]

सम्बन्धित सामग्री

आईपीएल जित्नेले कति पुरस्कार पाउँछन् ?

काठमाडौँ- १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारबाट भारतमा सुरु भएको छ । लिगमा साविक विजेता गुजरात टाइटन्ससहित विभिन्न १० टिमको सहभागिता रहेको छ । आईपीएल विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिताको रुपमा लिने गरिएको छ । खेलाडीले पाउने पारिश्रमिक पनि चर्चाको विषय बन्ने गरेको छ । त्यसो भ...

क्यानकाे नयाँ ग्रेडिङ : कुन खेलाडीले कति पाउँछन् पारिश्रमिक ?

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले सेन्ट्रल कन्ट्याकका लागि खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजानिक गरेको छ । मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सेन्ट्रल कन्ट्याकमा महिला तर्फका १८ खेलाडी बाट घटाएर १२ खेलाडीलाई समावेश गरेको छ भने पुरुषतर्फ १८ खेलाडी यथावत रहेका छन् । पुरुषतर्फ ग्रेड ‘ए’मा ५ खेलाडी ग्रेड ‘बी’ मा, ३ र ग्रेड सी […]

विदेशी क्रिकेट टोलीका प्रशिक्षक : कसको पारिश्रमिक कति ?

२८ अगस्टबाट एसिया कप टी–२० क्रिकेट प्रतियोतिगा सुरु हुँदै छ । आर्थिक मन्दीका कारण प्रतियोगिता श्रीलंकाबाट