क्यानकाे नयाँ ग्रेडिङ : कुन खेलाडीले कति पाउँछन् पारिश्रमिक ?

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले सेन्ट्रल कन्ट्याकका लागि खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजानिक गरेको छ । मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सेन्ट्रल कन्ट्याकमा महिला तर्फका १८ खेलाडी बाट घटाएर १२ खेलाडीलाई समावेश गरेको छ भने पुरुषतर्फ १८ खेलाडी यथावत रहेका छन् । पुरुषतर्फ ग्रेड ‘ए’मा ५ खेलाडी ग्रेड ‘बी’ मा, ३ र ग्रेड सी […]

सम्बन्धित सामग्री

फिल्म प्राविधिकलाई ग्रेडिङअनुसार पारिश्रमिक दिने निर्माता संघको निर्णय

काठमाडौं । चलचित्र निर्माता संघले ग्रेडिङअनुसार प्राविधिकलाई पारिश्रमिक दिने निर्णय गरेको छ । बुधबार बसेको संघको कार्यसमिति बैठकले चाँडै प्राविधिक संघसँग बसेर प्राविधिकको क्षमता र अनुभवअनुसार ग्रेडिङ गर्ने समेत निर्णय गरेको छ । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै निर्माता संघका अध्यक्ष नवल खड्काले ग्रेडिङको आधारमा पारिश्रमिक दिने निधो भएको बताए । ‘कति पारिश्रमिक दिने भन्ने कुरा […]