हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार विस्तारको विषयमा राजनीति नगर्न अनुरोध गरेका छन् । लामो समयदेखि विवादको विषय बन्दै आइरहेको सडक विस्तारको विषयलाई राजनीतिकरण हुँदा हेटौँडाको विकासमा समेत समस्या परेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले यो विषयलाई अब अतिरञ्जित गर्न नहुने बताए । शनिवार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन […]