मलामी गएका एक युवक सेती नदीमा बेपत्ता

डडेल्धुरा । सेती नदीमा एक युवक वेपत्ता भएका छन् । डडेल्धुरा–डोटीको सिमाना नदी सेतीमा मलामी गएका युवक नुहाउने क्रममा बेपत्ता भएका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । उनको खोजी कार्य भईरहेको छ । बुधबार मलामी गएका उनी संगै नदीमा नुहाउने […] The post मलामी गएका एक युवक सेती नदीमा बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सेती नदीमा बेपत्ता भएकाको शव तीन दिनपछि फेला

सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिका-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।

अढाई वर्षीय बालक सेती नदीमा बेपत्ता

डोटी । सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका- ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् । नदीमा लुगा धुन फुपूसँगै गएका अढाई वर्षीय रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले […]

डाेटी : सेती नदीमा बेपत्ता भएका पुरुष अझै भेटिएनन्

डोटी - डोटीको शिखर नगरपालिका–१० गहनानमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका पुरुष अझै फेला परेका छैनन् । हिजाे दिउँसो डडेलधुराबाट मलामी आएका अमरगढी नगरपालिका–६ छचोडाका  अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार सेती नदीमा बेपत्ता हुनुभएकाे थियाे ।  ताम्राकार नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताउनुभयो। वर्षातका कारण नदीमा पानीको बहाव&nb...

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्

सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए।

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्

डोटी । सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् ।

चार दिनपछि भेटियो सेती नदीमा बेपत्ता भएका युवकको शव

उनकाअनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो।

बेपत्ता युवक चार दिनपछि भेटिए

डोटी । सेती नदीमा बेपत्ता भएका युवकको शव आज फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका जिल्लाको सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता भएका बोगटीको शव […]

सेती नदीमा बेपत्ता युवक परेनन् फेला

डोटी / सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् । उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “युवक... The post सेती नदीमा बेपत्ता युवक परेनन् फेला appeared first on Purbeli News.

नुहाउने क्रममा सेती नदीमा बेपत्ता युवक परेनन् फेला

सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् । उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बता...