डाेटी : सेती नदीमा बेपत्ता भएका पुरुष अझै भेटिएनन्

डोटी - डोटीको शिखर नगरपालिका–१० गहनानमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका पुरुष अझै फेला परेका छैनन् । हिजाे दिउँसो डडेलधुराबाट मलामी आएका अमरगढी नगरपालिका–६ छचोडाका  अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार सेती नदीमा बेपत्ता हुनुभएकाे थियाे ।  ताम्राकार नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताउनुभयो। वर्षातका कारण नदीमा पानीको बहाव&nb...

सम्बन्धित सामग्री

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्

सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए।

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्

डोटी । सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् ।