काठमाडौँ – संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैर–बाध्यकारी प्रस्तावलाई पारित गरेको छ । यो हमास आक्रमणपछि इजरायल र प्यालेष्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिक्रिया हो । विश्व समुदायको छाता संगठनको रूपमा रहेको १९३ सदस्यीय यस निकायले […]