वैदेशिक रोजगारीमा जाने नेपालीले रेमिट्यान्ससँगै ल्याउने सीप, ज्ञान, अनुभव, अनुशासन, आत्मविश्वास र नयाँ सोचले देशको समाजिक रुपान्तरणमै प्रभाव पारिरहेको छ ।
कतिले त देश फर्केर आएपछि आफ्नो कमाइ र सीपको सदुपयोग गरेर व्यापार–व्यवसाय गर्ने तथा अरुलाई रोजगारी दिने कामसमेत गरिरहेका ...