नेशनल लाइफले सार्वजनिक गर्‍यो 'सावधिक अमृत बीमालेख'

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।  कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेका हुन् ।  बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु ...

सम्बन्धित सामग्री

हक्की खेलाडीलाई नेशनल हस्पिटलको साथ

काठमाडौं । नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवासम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल हक्की संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ । […]

नेशनल इन्फोटेक कलेजले ग्लोबल बिजनेस कलेजलाई हरायो

तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टीट्वान्टी क्रिकेट कपअन्तर्गत आज उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ।...

नेशनल इन्फोटेक कलेजले ग्लोबल बिजनेस कलेजलाई हरायो

तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टीट्वान्टी क्रिकेट कपअन्तर्गत आज उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ।...

असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुँदै

असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुने भएको छ।  नेपाल चिकित्सक संघले काठमाडौंमा  ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ को आयोजना गर्ने भएको हो।

नेशनल लाइफका अभिकर्तालाई घलेगाउँ भ्रमण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराएको छ।

नेशनल लाईफ इन्स्योरेन्सको सम्मेलन सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सले ३ दिने ‘ब्रान्च मेनेजर सम्मेलन’ सम्पन्न गरेको छ।

नेशनल लाइफले सात तले भवन निर्माण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ।...

‘द नेशनल डिजाइनर रनवे’ हुने

मोडल सङ्स नेपालको आयोजनामा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ हुने भएको छ । एक विज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को जानकारीसहित आवेदन समेत खुलला गरेको हो । आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताए । शोका लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थी तथा फेसन डिजाइनिङ तथा

रिहाना बनिन् बार्बाडोसको ‘नेशनल हिरो’

१४ मंसिर, काठमाडौं। संसारकै कान्छो गणतान्त्रिक मुलुक बार्बाडोसले चर्चित गायिका रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरेको छ । सोमबार राजधानी ब्रिजटाउनमा आयोजित एक कार्यक्रममा रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरिएको हो । बार्बाडोसको गणतान्त्रिक आन्दोलनका नेता मोट्लेले ‘नेशनल हिरो’ घोषणा गर्ने क्रममा रिहानालाई मञ्चमा बोलाउँदै धन्यवाद दिएका थिए । ‘हिरा झैं निरन्तर चम्किँदै आफ्नो कामबाट मुलुकको गौरव […]

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयर सुचिकृत

काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत गरेको छ । नेप्सेको अनुसार महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत गरेको हो । अब महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आइसकेपछि खरिदविक्री गर्न कम्पनीले जनाएको छ […]