सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाही पक्राउ परेकी छन्। पशुपतिनाथ क्षेत्रमा जारी ‘अतिरुद्र महायज्ञ’मा पुगेर प्रवचनकर्ता बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले शाहीलाई ...

सम्बन्धित सामग्री

रोशनी शाही पशुपति क्षेत्रबाट पक्राउ

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीलाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ। सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त गौशालाले उनलाई नियन्त्रणमा लिएको हो।

सिद्धबाबालाई बलात्कारी भनेपछि पशुपतिबाट रोशनी शाही नियन्त्रणमा

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिमा आयोजित महायज्ञमा पुगेर हल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । सिद्धबाबा भनिने कृष्ण गिरी महायज्ञमा सहभागी छन् । उनी बलात्कार आरोपी रहेको भन्दै महायज्ञको विरोध गर्दै होहल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । रोशनीलाई उनका श्रीमानले बुझेर लगेका...

रोशनी शाहीद्वारा सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै पशुपतिनाथमा नारावाजी

काठमाडौं, १० साउन । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीले फेरि ध्यान खिचेकी छिन् । यसपटक उनी पशुपतिनाथ क्षेत्रमा अतिरुद्र महायज्ञ मा सक्रिय सिद्धबाबाविरुद्ध नारावाजी गर्न पुगिन् । महायज्ञस्थलमै पुगेर शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोशनी शाही गौशाला प्रहरीवृत्तमा पुर्याइन् । सिद्धबाबा […]