काठमाडौँ– श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नम्बर १० गण सर्लाही जनाएको छ । प्रक्राउ पर्नेमा सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ वर्षिया गान्धी साह सोनार, रूपन्देही जिल्लाको साविक […]