राजनीतिक स्वार्थ र आफ्नो प्रभाव विस्तारका लागि हुने नहुने सबै निकायमा राजनीतिकरण र आफ्ना मान्छे भर्ती गर्नाले मुलुकको समग्र क्षेत्र अस्तव्यस्त छ । हुँदाहुँदा अहिले त न्यायपालिका समेत राजनीतिक भागवण्डाको शिकार भएको दुरुह अवस्था सिर्जना भएको छ । परमादेश जारी गरेको प्रतिफल प्रधान न्यायाधीशले खोजेको भन्दै बिरोध भैरहेको छ, राजीनामा मागिएकोछ । तर, यस्तो वातावरण …