काठमाडौँ : नेपाल–अंग्रेज मलाऊँ ‘देउथल युद्ध’मा लड्दा–लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त ‘सरदार भक्ति थापा’ नेपालको राष्ट्रिय विभूति घोषित भएका छन् । गृह मन्त्रालयको सिफारिशमा असार १४ को मन्त्रिपरिषद् बैठकलले ‘नेपालको राष्ट्रिय विभूति’ घोषणा गर्ने निर्णय लिएको हो ।
सरदार…