भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा आज मंगलबारदेखि सुरू भएको छ। भक्तपुरको पाँच तले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ मंगलबार दिउँसो तानेसँगै जात्राको सुरूवात भएको हो।
काठमाडौँ- भक्तपुरमा आगामी सातादेखि बिस्काः जात्रा सुरू हुँदैछ । बिस्काः जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि सुरु भएर वैशाख ५ गते समापन गरिने प्रचलन रहेको छ ।
बिस्काः जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिन्छ । भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि व...
काठमाडौँ– ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा आजबाट सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ। पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू भएको हो। बिस्काः अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ। जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका […]
भक्तपुरमा नौ दिन आठ रात बिस्काः जात्राको रौनक सुरु हुन्छ। शनिबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो।