बागमती नदी महोत्सव हुँदै

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना हुने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कोपुण्डोलको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नदी महोत्सव आयोजना गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

बागमती नदीमा गरियो र्‍याफ्टिङ

काठमाडौं । नदीको सरफाइसँगै बागमती नदी महोत्सव २०२१ आयोगना गरिएको छ। शनिबार बागमती नदीमा जलयात्रा गर्दै विभिन्न सङ्घसंस्थाले बागमती नदी महोत्सब मनाइएका हुन्। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) , नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो। बागमती नदी संरक्षण अभियान प्रभावकारी […]

भोलि ‘बागमती नदी महोत्सव जलजात्रा’ गरिँदै

काठमाडौँ : भोलि शनिवार ‘बागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ।नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फ्रेण्ड्स क्लब कुपण्डोलले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएका हुन्।बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करणको रूपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भ

२२ औं बागमती नदी महोत्सवको उद्घाटन

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्‌टिङको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभुषासहितकाे झाँकी प्रर्दशन गरिएको थियो । बागमती नदी महोत्सवको शहरी विकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गरेका थिए । […]

बागमती नदी महोत्सव शनिबार, र्‍याफ्टिङसहितका गतिविधि हुने

२ भदौ, काठमाडौं । २२ औं बागमती नदी महोत्सव शनिबार हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिंदै आएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा र्‍याफ्टिङसहितका गतिविधि हुनेछन् […]

जलयात्रामा रमाउँदै युवती

बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रामा रमाउँदै युवती । तस्वीर:प्रदीपराज वन्त/रासस

बागमती नदीको जलयात्रामा रमाउँदै युवती

काठमाडौँ– बागमती नदी महोत्सव २०२१ शुरु भएको छ । बागमती नदीमा अहिले जलयात्रा पनि शुरु भएको छ । महोत्सवको अवसरमा गरिएको जलयात्रामा युवा युवतीको उल्लेख्य उपस्थिति देखिएको छ । बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा युवतीहरूले जलयात्रा गर्दै रमाएका छन् । तस्वीर : रासस

जलयात्रामा रमाउँदै युवती(फोटोफिचर)

काठमाडौँ, ५ भदौ: बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा जलयात्रा गर्दै रमाउँदै युवती । –तस्वीर : प्रदीपराज वन्त-रासस