चार घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । गत माघ महिनाको जस्तै सोमबार फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागनमको सर्भर करिब ४ घण्टासम्म डाउन भएर हवाई यात्रुले सास्ती भोग्नुप-यो । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रियतर्फ हवाई उडान प्रभावित भएको थियो । विमानस्थलको अध्यागमनभित्रका सबै कम्प्युटरमा सोमबार बिहान साढे ११ बजेदेखि डाउन भएको सर्भर दिउँसो साढे २ बजेपछि मात्र सञ्चालनमा आएको थियो । त्यतिबेलासम्म […] The post चार घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपाल वायुसेवा निगमका तीन जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।...

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको […]

हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित

काठमाडौँ– हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् । भारतको नयाँदिल्लीबाट आएको […]

भिजिबिलिटी कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित

काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो। काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र […]

त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान प्रभावित

काठमाडौं । कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण मंगलबार पनि प्रभावित भएका छन् । आज (मंगलबार) बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। भिजिविलिटी कम हुँदा साेमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएकोथियो। कम भिजिविलिटीका कारण […]

मौसमका कारण उडान प्रभावित

शनिबार बिहान काठमाडौंको भिजिविलिटी कम हुँदा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । मौसममा आएको परिवर्तनका कारण शनिबार अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।कम भिजिविलिटीका कारण ६ वटा विमान उपत्यकाको आकाशमा होल्डमा परेको र एउटालाई डाइर्भट गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । दुबईबाट काठमाडौं अवतरणका लागि आएको फ्लाई […]

वायु प्रदूषणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं : काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्।शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भिजिविलिटी कम हुँदा बिहान मलेसियाबाट आएको विमान अवतरण गर्न नसकेर भारतको वारणासी डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।अहिले दुबईबाट आएको हिमालय एयरलायन्सको विमान र मलेसियबाट आएको नेपाल एयरला

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।