सिटिजन्स बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका स्थित कालीमाटी बजार १०७ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी गर्न सकिने छ ।साथै बैंकले […]