सिन्धुली जिल्लामा यो बर्ष ४५ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन हुनेभएको छ । साुमदायिक विद्यालयलाई प्रविधिमैत्री र पठनपाठन कार्यलाई सहज बनाउन सो कार्यक्रम अन्तर्गत ती विद्यालय सङ्घीय सरकारले छनौट गरेको शिक्षा विकास तथा समन्वय ईकाइ सिन्धुलीले जनाएको छ ।