काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लक्षित निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ । इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो । निर्वाचन आयोग ऐन, २०७३ को […]