स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मध्यरातिदेखि निर्वाचन आचार संहिता लागू हुँदैछ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ । आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँदैन । यसैगरी, कुनै पनि […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दै छ । आज (बिहीबार) र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त ईश्वरी पौडेलले एक/दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा […]