प्रदेश २ को प्रदेशसभा सचिवालयका तीन कर्मचारीमा कोरोना पुष्टि, बैठक स्थगित

जनकपुर । प्रदेश नं. २ को प्रदेशसभा सचिवालयका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि आज बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ । मङ्गलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको जानकारी दिएको छ । तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको सचिवालयका एक अधिकारीले जानकारी दिए […]

सम्बन्धित सामग्री

कर्मचारीमा कोरोना भएपछि प्रदेश २ सभा अनिश्चितकालीन स्थगित

जनकपुर : प्रदेश २ सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि आज देखि स्थगित गरिएको छ।प्रदेशसभाका तीन जना कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगित गरिएको जनाइएको छ। प्रदेशसभाको पाँचौ अधिवेशन गत चैत ३० गतेबाट शुरु भएकोमा सोही दिन पहिलो बैठक बसेको थियोे भने १० वैशाखमा दोस्रो बैठक बसेको थियो।वैशाख १४ गते मंगलबार तेस्रो बैठक बस्ने मिति तय भएपनि तीन जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जनाएको छ।यादवले तीन जना कर्मचारीमा सक्रमण देखिए

प्रदेश २ : प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण, बैठक स्थगित

प्रदेश २ को सभाका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ