काठमाडौं, १४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गर्ने प्रयासलाई जारी राखेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ताका लागि पठाएर एमसीसीबारे निर्णय सहित आउन सन्देश पठाएका छन् । देउवाले एमसीसी पारित गर्न सत्ता गठबन्धन तोड्ने बताएपछि […]