श्रीलंकाका राष्ट्रपति गोताबायाद्वारा राजीनामा दिने घोषणा

काडमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पदत्याग गर्ने घोषणा गर्नुभएको छ । उहाँले यही जुलाई १३ तारिखमा राजीनामा दिने घोषणा गर्नुभएको हाे । उहाँले आम नागरिकलाई शान्त रहन समेत अपील गर्नुभएको छ। सभामुख महिन्दा अबेवर्दनाले राष्ट्रपति राजपाक्षेले राजीनामा दिन तयार भएको भन्दै कानूनको सम्मान गर्न र शान्ति कायम गर्न जनतालाई आग्रह समेत गर्नुभएको छ । […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको राजीनामा माग्दै जसपाद्वारा आन्दोलनको घोषणा

काठमाडौँ– जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ ।  संघीय संसद्का दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो ।  नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता  नागरिकताबाट वञ्चित हुनुपरेको […]

राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन

७ असोज, जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य […]

श्रीलङ्कामा नयाँ राष्ट्रपति निर्वाचित

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन्। गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो।...

राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख

श्रीलङ्काको संसद्का सभामुख महिन्दा यापा अभयावर्धनेले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा आफूले अझै नपाएको बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार जुलाई १३ सम्ममा राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए ।गोटाबाया एक व्यावसायिक उडानमा सिंगापुर पुग्न खोज्दै थिए जुन सुरक्षा कारणले राति रद्द गरिएको बताइएको छ।  गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । गोताबाया राजापाक्

श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए । गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई […]

श्रीलंकाका राष्ट्रपतिले गरे राजीनामा पत्रमा हस्ताक्षर, सार्वजनिक घोषणा भोलि

राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन्। उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि...

श्रीलङ्कामा राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिए

काठमाडौँ । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। भारतीय समाचार पत्र द हिन्दुका अनुसार सङ्कटकाल घोषणा भएपछि लगाइएको कर्फ्यु र त्यसका बाबजुद आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। […]