श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामा पत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

कोलम्बो । राष्ट्रपति गोटाबाया राजापाक्षले भोलिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ । राष्ट्रपति गोटाबायाले राजीनामा पत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने […]