बाढीले कैलाली–बर्दिया जोड्ने सत्ति पुल जोखिममा

धनगढी । अविरल वर्षापछि आएको बाढीका कारण कैलाली र बर्दिया जोड्ने सत्ति पुल जोखिममा परेको छ । कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्डअन्तर्गतको सत्ति पुल जोखिममा परेको छ । उक्त पुलले बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकालाई जोडेको छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्ध पनि भत्कने अवस्थामा पुगेको जनाइएको...