१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न सरकारलाई आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको निर्वाचन आयोगले कर्मचारी सरुवा तथा पदस्थापनका लागि समयसीमा तोकेको हो । आयोगले १५ चैत अगावै संघ, प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न र यस्तो […]