कलंकीमा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

१५ मंसिर, काठमाडौं । काठमाडौंको कंलकीमा भ्यानको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । मकवानपुरको बागमती गाउँपालिका-३ झुरझुरे घर भई ललितपुरको नख्खु बस्दै आएका ३३ वर्षीय जिम्बा लामा भ्यानको ठक्करबाट घाइते भएका हुन् । लामाको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागेका लामाको अवस्था गम्भीर रहेको प्रहरीले […]

सम्बन्धित सामग्री

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते

काठमाडौँ – काठमाडौँको तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा अन्दाजी ६५ बर्सिया महिला रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको […]

मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौँ – तनँहुको आबुखैरेनी गाँउपालिका-१ बरादीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्। घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ। डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो। दुर्घटनामा संलग्न चालकलाई […]

कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिडिरहेका खड्कालाई ठक्कर दिएको थियो । […]

रुपनीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो।  ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका…

काठमाडौंको बाफलमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा गएराती ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषकोस्वयम्भु स्थित मनमोहन अस्पताल उपचार भइरहेको छ । कलंकीबाट बाफल तर्फ आउदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराती पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । ट्रिपर चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका […]

बाफलमा टिपरको ठक्करबाट एकजना पैदलयात्री घाइते

२७ जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा टिपरको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । कलंकीबाट बाफल तर्फ जाँदै गरेको बा ४ ख ६२९ नम्बरको टिपरले गएराति पौने १२ बजे अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको हो । घाइते भएका ती पुरुषको परिचय नखुलेको र उनलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पठाइएको […]

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको अस्पताल पुर्‍याउनासाथ मृत्यु

सुरुङ्गा : ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड-२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड-४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो। प्रदेश-१-१०-००१ ख ३५९४…

सर्लाहीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही दुर्घटनामा ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गएराति साढे ९ बजे भारतीय नम्बरको

काठमाडौँको स्वयम्भूमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको स्वयम्भू- हल्चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बिदुर भण्डारीको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।