बाफलमा टिपरको ठक्करबाट एकजना पैदलयात्री घाइते

२७ जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा टिपरको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । कलंकीबाट बाफल तर्फ जाँदै गरेको बा ४ ख ६२९ नम्बरको टिपरले गएराति पौने १२ बजे अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको हो । घाइते भएका ती पुरुषको परिचय नखुलेको र उनलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पठाइएको […]

सम्बन्धित सामग्री

टिपरको ठक्कर बाट पैदलयात्रीको मृत्यु

वीरगञ्ज – टिपरको ठक्करबाट बाराको जीतपुर_सिमरा उपमहानगरपालिकामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। ना ७ ख ५४६६ न.को टिपरले पैदलयात्री बारा सुवर्ण गाउँपालिका-३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मृत्यु भएको हो। मंगलबार राती जीतपुर_सिमरा- १८ मोतिचोकस्थित कलैया पिलुवा सडकखण्डमा टिपरले पैदलयात्री चमारलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका चमारको उपचारको […]

कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिडिरहेका खड्कालाई ठक्कर दिएको थियो । […]

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका –१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ। टिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –१३ घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो। प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै दैलेखको भगवतीमाई गाउँपालिका –७ खोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा ट्याक्टरमा

टिपरको ठक्करबाट काठमाडौंमा एकजनाको मृत्यु

काठमाडौं, ६ असार । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट पहिचान नखुलेका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । महाराजगन्जबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले आइतबार राति ११ बजे पैदलयात्री युवकलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर चोट लागेका घाइते पैदलयात्रीलाई […]

काठमाडौंको बाफलमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा गएराती ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषकोस्वयम्भु स्थित मनमोहन अस्पताल उपचार भइरहेको छ । कलंकीबाट बाफल तर्फ आउदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराती पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । ट्रिपर चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका […]

दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बिक रहेका छन् ।गुरुम्फिबाट खानीगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री बृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

दोलखामा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बिक रहेका छन् । गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी […]

रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रममा टिपरको ठक्करबाट स्थानीय सन्तराम लोधको मृत्यु भएको छ ।बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ६२ वर्षीय  लोधलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ बर्सौली बस्ने ३५ वर्ष

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही, सम्मरीमाई गाउँपालिका-७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्ने क्रममा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।  बागमती प्रदेश ०३-००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मेडरहवाकै ६२ वर्षीय सन्तराम लोधको आइतवार घटनास्थलमै मृत्यु भएको छ ।  टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आफन्तद्वारा प्रदर्शन

१ वैशाख, विराटनगर । टिपरको ठक्करबाट मोरङको सुन्दरहरैचामा एकजना वृद्धाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा बुधबार बिहान पैदलयात्री ७५ वर्षीया वृद्धा मैयादेवी प्रधानको मृत्यु भएको हो पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा प्र-१ -०२-००१ ख ८५३० नम्बरको टिपरले ठक्कर दिएको थियो । घटनाको विरोधमा स्थानीयले करीब  एक घण्टा सडक अवरुद्ध बनाएका थिए । तीव्र […]