नुहाउन जाँदा डुबेर कर्णाली नदीमा किशोर बेपत्ता

पचालझरना गाउँपालिका -४ जारकोट नजिकै कर्णाली नदीमा नुहाउने क्रममा एक जना किशोर बेपत्ता भएका छन् ।