अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती

एजेन्सी । अफनिस्तानमा ८०० भन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन् । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका ८०० भन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन् ।

सम्बन्धित सामग्री

जापानमा लामो कपाल भएका युवा पनि सेनामा भर्ती हुन पाउने

जापानमा अब लामो कपाल भएका युवाहरुलाई समेत सेनामा भर्ती लिइने भएको छ । थप युवाहरुलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ । चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरु पाइरहेको छैन । तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी […]

वाग्नर समूहमा नेपाली युवा!

भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ।...

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई आग्रह

काठमाडौं।अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ। पोलिटब्युरो बैठकमा केपी शर्माले ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै छन्। एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै छ। काठमाडौं महानगरले कोटेश्वर क्षेत्रका टहराहरु पनि हटाउने भएको छ। अझै ५२ स्थानीय तहले बजेट पेश गरेका छैनन्।

भारतलाई नेपालको आग्रह : अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्नु

काठमाडौँ । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले […]

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

९ भदौ, काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री […]

‘आतंकवादी संगठन’ आइएसमा भर्ती भएका भारतीय युवा मारिए

एजेन्सी, २९ फागुन । आतंकवादी संगठन आइएसमा भर्ती भएका भारतीय युवक मारिएका छन् । भारतीय सञ्चारमाध्यमले केरलाका बासिन्दा नजिब अल हिन्दी मारिएको खबर प्रकाशित गरेका छन् । सन् २०१७ मा आइएसमा भर्ती भएका नजिब अफगानिस्तानमा मारिएको गुप्तचरको रिपोर्ट भन्दै इन्डियन एक्सप्रेसले लेखेको छ । २३ वर्षीय नजिब एउटा विवाह समारोहमा आत्मघाती बम हमलाका क्रममा मारिएको […]

नेपाली युवा प्रताप बस्‍नेत रुसविरुद्ध युद्ध लड्न युक्रेनी सेनामा भर्ति (भिडियो)

नेपाली युवा प्रताप बस्नेत रुसविरुद्ध युद्ध  लड्न युक्रेनी सेनामा भर्ति भएका छन्  । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको बताएका छन् । भिडियो हेर्दा उनी युक्रेनको सेनाको क्याम्प बाहिर देखिएका छन् । किभमा रहेका यी नेपाली युवा युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएको भनेका […]

नर्वे सेनामा पहिलो पटक ८ नेपाली युवा भर्ती

न्युज अफ नेपाल, काठमाडौँ । नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन् । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका […]

भारतीय सेनामा भर्ती हुन नौतनवामा नेपाली युवाको लर्को

काठमाडौं । भारतीय सेनामा भर्ती हुनका लागि भारतको उत्तर प्रदेश राज्यको नौतनवामा नेपाली युवाको लर्को लागेको छ ।मार्च ४ देखि १५ तारिखसम्म भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पूरा हुने जनाइएको छ । सोही प्रक्रियामा सामेल हुनका लागि बुधबार ठुलो संख्यामा नेपाली युवा नौतनवा पुगेको भारतीय अखबार ‘अमर उजाला’ को अनलाइन संस्करणमा जनाइएको छ ।भारतीय सेनामा नेपाली युवा भर्तीका लागि ‘जिआरडी’ (गोरखा रिक्रुटिङ डिपोट’ले आवेदन लिएको हो । ४ मार्चका दिन लुम्बिनी प्रदेशका कपिलवस्तु