‘आतंकवादी संगठन’ आइएसमा भर्ती भएका भारतीय युवा मारिए

एजेन्सी, २९ फागुन । आतंकवादी संगठन आइएसमा भर्ती भएका भारतीय युवक मारिएका छन् । भारतीय सञ्चारमाध्यमले केरलाका बासिन्दा नजिब अल हिन्दी मारिएको खबर प्रकाशित गरेका छन् । सन् २०१७ मा आइएसमा भर्ती भएका नजिब अफगानिस्तानमा मारिएको गुप्तचरको रिपोर्ट भन्दै इन्डियन एक्सप्रेसले लेखेको छ । २३ वर्षीय नजिब एउटा विवाह समारोहमा आत्मघाती बम हमलाका क्रममा मारिएको […]