ओटीटीमा जोन अब्राहमले आफ्नो फिल्म रिलिज नगर्ने

अभिनेता जोन अब्राहमले आफू ‘ठूलो पर्दाको नायक’ भएको र ठूलो पर्दाबाट फिल्म रिलिज होस् भन्ने स्पष्ट पारेका छन् । टाइम्स अफ इण्डियासँगको एक अन्तर्वार्तामा जोनले भने,"निर्माताको हैसियतले मलाई ओटीटी स्पेस मन पर्छ।तर एक अभिनेताको हैसियतले म ठूलो पर्दामा आउन चाहन्छु।साथै, म रु २९९ वा ४९९ मा उपलब्ध हुन चाहन्न।"

सम्बन्धित सामग्री

यी हुन् सेनामा आधारित चलचित्र 'श्यामबहादुर'देखि 'गोरखा'सम्म, यसै वर्ष रिलिज हुने

भारतमा सन् २०२१ मा देशभक्तिमा धेरै फिल्म बनेका छन् । अब बलिउड सेनाका बहादुर जवानको कथा सुन्न तयार छ । यो वर्ष ७ वटा यस्ता फिल्म रिलिज हुनेछन्, जसमा तपाईंलाई डिफेन्स फोर्सहरूको बारेमा बताइनेछ । अट्याक 'अट्याक' एक आगामी एक्सन थ्रिलर फिल्म हो, जसलाई लक्ष्यराज आनन्दले निर्देशित र सह-लेखन गरेका हुन् ।  यस फिल्ममा ज्याकलिन फर्नान्डिज र रकुल प्रीत सिंहको साथमा जोन अब्राहम मुख्य भूमिकामा छन् । हालै यस फिल्मको पहिलो अफिसियल टिजर सार्वजनिक भएको छ । यसमा जोन अब्राहम एक रेन्जर अफिसरको भूमिकामा देखिएका छन् । भ...

फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा सलमान खान भर्सेस जोन अब्राहम

काठमाडौं । शुक्रबार नेपाली हलहरुमा दुई नयाँ फिल्म रिलिज भएका छन् । यी दुबै फिल्ममा बलिउडका दुई ठूला स्टारकास्ट छन् र दुबैको जनरा एक्सन ड्रामा हो । सलमान खान फिल्मसको ‘अन्तिम : द फाइनल ट्रुथ’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’ छन् । जोनको फिल्म बिहीबार नै नेपाल र भारतमा प्रदर्शनमा आएको हो । मराठी […]