काठमाडौँ – नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रक्रिया अन्तर्गत बुधबार मछिन्द्रनाथको मूर्तिलाई रंगाइएको छ। मछिन्द्रबाहालमा रहेका मछिन्द्रनाथको मूर्तिलाई रंगरोगन गरी रथमा चढाउनको लागि तयार गरिन्छ। वर्षा र सहकालको देवताको रुपमा रातो मछिन्द्रनाथ देवतालाई पूजिन्छ। यो जात्रा हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्छ। करिब दुई महिना रातो मच्छिन्द्रनाथको […]