कोरोना संक्रमणमा वृद्धि भएसंगै प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान (फोटोफिचर)

काठमाडौँ, २६ साउन: कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै ट्राफिक प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला ट्राफिक प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन । सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो […]

सम्बन्धित सामग्री

‘तपाईंको मास्क खोइ’ अभियान फेरि शुरु

काठमाडौं : ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ?’ अभियान फेरि शुरु गरेको छ। यति वेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी ‘मास्क खोइ’ लेखिएका सचेतनामूलक प्ला-कार्ड बोकी सडकमा खटिन थालेका छन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्ला-कार्ड र सचेतनामूलक काम पुनः सञ्चालन गरेको बताए। ‘अहिले धेरै जनाले मास्क लगाउन छाडीसक्नु

हुम्लामा पनि ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम

जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान शुरु गरेको छ । शनिबारदेखि अभियान शुरु भएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले  ‘तपाईको मास्क खै’ अभियान शुरु गरेका हुन्  । केही दिन अघिबाट शुरु भएको अभियान निरन्तर रहने

प्रहरीले फेरि शुरु गर्यो  ‘तपाईंको मास्क खोइ ?’ अभियान

कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन । सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सही रूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभ