न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ स्टेटले अमेरिकामा वैधानिक हैसियत वा नागरिकताको प्रक्रियामा रहेका नयाँ आप्रवासीहरूलाई लक्षित गरी भइरहेका विभिन्न अध्यागमन ठगीविरुद्ध कडा चेतावनी जारी गरेको छ। जटिल अध्यागमन कानुनको फाइदा उठाउँदै ठगहरूले सर्वसाधारणको व्यक्तिगत विवरण र पैसा लुट्ने क्रम बढेपछि राज्यको उपभोक्ता संरक्षण विभाग र अफिस फर न्यू अमेरिकन्सले यसबाट बच्ने उपाय र टिप्सहरू सार्वजनिक गरेका […]
काठमाडौंको ठमेलस्थित एक होटलमा भारतीय नागरिकको कुटपिटबाट एक तेस्रोलिंगी महिला गम्भीर घाइते भएकी छन्। आइतबार राति भएको उक्त घटनापछि पीडितले ज्यान जोगाउन सफल भए पनि प्रहरीले कानुनी कारबाही गर्नुको सट्टा उल्टै दबाब दिएको आरोप लागेको छ। पीडितका अनुसार ठमेलको एक होटलमा सेवा दिइरहेका बेला ती भारतीय नागरिकले आफ्नो ब्यागबाट पैसा झिकेको थाहा पाएपछि विवाद सुरु […]
काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो हाफ बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्टास्थित प्रतिष्ठित एटलान्टा रंगशालामा भइरहेको खेलमा दुवै टोलीले आक्रामक सुरुवात गरे पनि पहिलो ४५ मिनेटमा गोलको खाता खोल्न सकेनन् । सन् २०१० को विश्व च्याम्पियन स्पेनले बलमा स्पष्ट पकड जमाउँदै केप भर्डे माथि निरन्तर दबाब सिर्जना गरिरहेको छ । […]
१ असार, बेइजिङ । चीनले आफ्नो सहयोगमा नेपालमा चलिरहेका कार्यक्रम र परियोजनाको शीघ्र कार्यान्वयनमा सहमति जनाएको छ । सोमबार बेइजिङ भ्रमणमा रहेका नेपालका पराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ समकक्षी विदेश मन्त्री वाङ यीले यस्तो प्रतिबद्धता …
१ असार, काठमाडौं । सरकारले लामो समयदेखि लाइसेन्स ओगटेर काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको समितिले दिएको सिफारिसका आधारमा लाइसेन्स खारेज प्रक्रिया अघि बढाइएको हो …
१ असार, काठमाडौं । १ असारमा मगर समुदायले भुमे पर्व मनाउँछन् । यो पर्व भूमि अर्थात् जमिनको पूजा गरे मनाउने गरिन्छ ।
शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रोल्पा, दाङ, प्युठान र रुकुम …